दैलेख सामूहिक आत्महत्या काण्डः बेपत्ता बालिकाको दश दिनपछि भेटियो शव

गत फागुन २३ गते कर्णाली नदीमा हामफालेका दैलेखको आठबिस नगरपालिका–३ निमायलका एकै परिवारका पाँच जनामध्ये एक जना बालिकाको शव दश दिनपछि कर्णाली नदीमा फेला परेको छ । कर्णाली नदीमा बेपत्ता रहेकी मानसिंह बडुवालकी कान्छी छोरी ५ वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो ११ बजे तिर अछामको तुर्माखाध–३ असराघाट भन्ने ठाँउस्थित कर्णाली नदीको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

यशूलाई भेट्न सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुग्यो

केन्यामा भोकै बसेर सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुगेको छ। अदालतले गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर पाउल म्याकेन्जीलाई जमानत दिन अस्वीकार गरेको छ। पादरीले आफ्ना अनुयायीहरूलाई बच्चाहरू र आफूलाई मार्ने आदेश दिएका थिए ताकि तिनीहरू स्वर्गमा जान र संसारको अन्त्य हुनु अघि यशूलाई भेट्न सकून्।न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार पहिलो पटक बालबालिका र महिलालाई सामूहिक आत्महत्याका लागि तयार पारिएको थियो। उनीहरूलाई केही नखाइकन चर्को घाममा बस्न भनिएको थियो।प्रहरीका अनुसार फरेन्सिक टोलीले शनिबार २२ जना

जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गनुभएको छ । मनसुनी बाढीबाट प्रभावित लाखौँ मानिसहरूका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएका गुटेर्रेसले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिनुभएको छ । महासचिव गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गुटर्रेसले आज शनिवार पाकिस्तानको दक्षिणको बाढी प्रभावित क्षेत्रक...

सप्तकोशीमा हाम्फालेर आत्महत्या गर्न खोज्ने एकै परिवारका चारजनाको उद्धार

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तकोशी नदीमा हाम फाली सामूहिक आत्महत्या गर्न खोजिरहेको भन्ने खबर स्थानीयबासीबाट जानकारी आएपश्चात तत्काल प्रहरी चौकी कोशी ब्यारेजको टोलीले उनीहरुलाई उद्धार गरेको हो।...

किशोरीको सामूहिक आत्महत्या प्रकरण : कारण खोज्दै प्रहरी

झापाको कचनकवलमा आइतबार बिहान बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएका तीन किशोरीको ‘आत्महत्या’का सम्बन्धमा प्रहरीले कारण खोज्न थालेको छ । स्थानीय चिया बगानमा काम गर्ने तीन किशोरीले आइतबार बिहान सामूहिक आत्महत्या गरेका थिए । झापाको कचनकवल–५ पाठामारीका १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया शर्मिला गणेशले गत साउन ८ गते बिहान स्थानीय सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । तीनै किशोरी सोही चिया बगानमा दैनिक ज्यालादारीमा काम गर्थे

झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या

काठमाडौं।विकास निर्माणका काममा एकताबद्ध भएर लाग्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छन्।पोखरामा महानगरपलिकामा मेयरहरूको सम्मेलन हुने भएको छ।जनकपुरमा नेपाली नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्।झापाको कचनकवल गाउँपालिका–५, मा तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन् र अभियान लघुवित्तले साउन १८ देखि आईपीओ खुला गर्ने भएको छ।

एउटै रुखमा झुन्डिएर झापाका तीन किशोरीद्वारा सामूहिक आत्महत्या

झापा, साउन ८ । एउटै रुखमा झुन्डिएर झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाको केचनाकवल गाउँपालिका वडाकेचनाकवल  ५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेशले सुनकोशी चिया बगानमा रहेको झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् हिजो दिउँसोदेखि हराएका उनीहरू […]

झापाका तीन किशोरीले गरे सामूहिक आत्महत्या

झापा- झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्। उनीहरूले एउटै रूखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। जिल्लाकाे कचनकवल गाउँपालिका वडा- ५ पाठामारीका ती किशोरी पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र […]

डोटीमा दम्पतीद्वारा सामूहिक आत्महत्या

१ मंसिर, डोटी । डोटीमा एक दम्पतीले घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् । जिल्लाको शिखर नगरपालिका-१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक […]

झापामा सामूहिक आत्महत्या प्रकरण : आर्थिक लेनदेनले विचलित भएको आशङ्का

झापा : झापामा ८ महिने शिशुलाई समेत झुन्ड्याएर एक दम्पतीले सामूहिक आत्महत्या गरेका छन्।तीनै जना एकै पटक झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले कारण पत्ता लगाउन स्थानीय र परिवारका सदस्यसँग सोधपूछ गर्न थालेका छन्। कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मुना विक र ८ महिनाको छोरा सोमबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए।घटनास्थल नजिकै विक परिवारको काकीको घर छ। काकीले सोमबार बिहान उनीहरू किन उठेनन् भनेर झ्यालबाट हेर्दा ब