झापा, साउन ८ । एउटै रुखमा झुन्डिएर झापाका तीनजना किशोरीले सामूहिक आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्लाको केचनाकवल गाउँपालिका वडाकेचनाकवल ५ पाठामारीका १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेशले सुनकोशी चिया बगानमा रहेको झिङ खोला किनारको रूखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका हुन् हिजो दिउँसोदेखि हराएका उनीहरू […]