यस वर्ष पनि विकास बजेट असारे भेलसंगै बग्ने

सरकारले अध्यादेशमार्फत नयाँ बजेट सार्वजनिक गरिसकेको छ । बजेटको आधाभन्दा बढी हिस्सा चालु खर्चमा राखिएको छ र यसको खर्च पनि राम्रैसंग भएको छ । तर मुलुकको आर्थिक गतिविधिलाई प्रभावित पार्ने पूँजीगत खर्चको अवस्था भने टिठलाग्दो छ । चालू आर्थिक वर्षको ११ महिनामा पूँजीगत खर्च जम्माजम्मी ४० प्रतिशत मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षको …