निर्माणाधीन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको समग्र प्रगति ६० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ८ महिनामा पूरा हुने बताइएको छ ।आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ४ सय ७५ सुरुङ खन्ने काम पूरा भएको छ […]