काठमाडौँ- श्रम मन्त्रालयले बेलायत, माल्दिभ्स, सिसेल्ससँग श्रम सम्झौताको लागि तीव्ररुपमा छलफल अगाडि बढाइएको जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नयाँ गन्तव्य मुलुकका रुपमा बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल (निर्माण श्रमिकको लागि) सँग श्रम सम्झौताको लागि श्रम वार्ताहरु तीव्ररुपमा अगाडि बढाइएको जानकारी दिए । अहिले १ सय […]