प्रहरीलाई हतियार खरिद गर्न देउवा सरकारले नै दिएको थियो स्वीकृति

प्रहरी प्रधान कार्यालयले प्रतिनिधि सभाको अर्थ समितिलाई बुझाउन तयार गरेको गोप्य विवरणमा समावेश एक पत्रमा २०७९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्ट गन (फोल्डिङ) र ९ एमएम पेस्तोल खरिद गर्न स्वीकृति दिएको उल्लेख छ ।

सम्बन्धित सामग्री

२ अर्ब रुपैयाँको हतियार किन्दै सेना

नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। 'सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका

हतियार खरिद गर्दा मूल्यमा गडबडी

काठमाडौं, असार ३० । सरकारले नेपाल प्रहरीका लागि खरिद गर्न लागेको हतियार बेच्ने कम्पनीको मूल्य र खरिद गर्ने मूल्य फरक परेको छ। गृह मन्त्रालयले अर्थ समितिलाई पठाउन लागेको विवरणमा कुन मितिमा बनेको भन्ने नखुलाई हतियारको मूल्य मात्रै राखेर पत्र पठाउने तयारी गरेको छ। सो पत्रमा उल्लेख गरेको मूल्य र कम्पनीको मूल्य भने फरक छ। स्रोतका […]

हतियार खरिद गर्दा मूल्यमा गडबडी

‘प्रहरीलाई हतियार चाहिएको छ भन्दैमा पुराना हतियार ल्याउने कुरा हुँदैन। अहिले प्रस्ताव गरेको मूल्यमा सन् २०२२ मा बनेको हतियार आउँछ तर सरकारले पुराना हतियार ल्याउन खोजेको हो वा बिचौलियाको फन्दामा परेको हो, केही जानकारी भएन,’ गृह मन्त्रालय स्रोतले भन्यो।...

सरकारले हतियार खरिद गर्ने निर्णय गरेको छैन– प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार खरिद गर्ने निर्णय नगरेको बताएका छन्। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा देउवाले सरकारले हतियार किन्ने बारे निर्णय नगरेको स्पष्ट पारेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले देशसञ्चारलाई जानकारी दिए। बैठकमा नेताहरु अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि करोडौँ रकम रकमान्तर गरेको छ […]

प्रहरीलाई हतियार चाहिएको होइन, गठबन्धनलाई कमिसन चाहियो: नवराज सिलवाल

काठमाडौ।नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाएका छन्।

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।...

अनावश्यक हतियार किन्न लागेको भन्दै संसदमा एमालेको विरोध

काठमाडौँ । नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै लागी नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरूलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए ।  […]

८४ करोडको हतियार किन्न लागेको भन्दै संसद्मा एमालेको विरोध

नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए । ‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई

८४ करोडको हतियार किन्दै सरकार

सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ', स्रोतले भन्यो, '१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ । दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ।'