काठमाडौं, असार ३० । सरकारले नेपाल प्रहरीका लागि खरिद गर्न लागेको हतियार बेच्ने कम्पनीको मूल्य र खरिद गर्ने मूल्य फरक परेको छ। गृह मन्त्रालयले अर्थ समितिलाई पठाउन लागेको विवरणमा कुन मितिमा बनेको भन्ने नखुलाई हतियारको मूल्य मात्रै राखेर पत्र पठाउने तयारी गरेको छ। सो पत्रमा उल्लेख गरेको मूल्य र कम्पनीको मूल्य भने फरक छ। स्रोतका […]