एउटै विद्यालयका १० सहित पोखरा महानगरका २१ विद्यार्थीले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०८० को नतिजामा पोखराबाट एउटै स्कुल मदरल्याण्ड माविबाट १० जनासहित पोखरा महानगरमा २१ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

सम्बन्धित सामग्री

समाज सुशासनको भोको छ, कांग्रेसले भरोसा दिनुपर्छ : गगन थापा

६ साउन, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि नागरिकले त्यसको फल पाउन नसकेको बताएका छन् । ४१ औं बीपी स्मृति दिवशको अवसरमा शनिबार नेपाली कांग्रेस कास्कीले गरेको कार्यक्रममा महामन्त्री थापाले सुशासनको भोको समाजले कांग्रेसबाट ठूलो अपेक्षा गरेको बताए । ‘समाज यतिधेरै भोको भएको छ, सुशासनका लागि । यत्रो ठूलो […]

नेशनले ल्याए ‘चैतको डढेलो’

पोखरा – गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले पोखराबाट गीतको भिडियो सार्वजनिक गरेका हुन्। डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ। विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन्। म्याग्दीको घोरेपानी क्षेत्रमा छायाँकन भएको […]

पृथ्वीसुब्बाले खोजेर ल्याए, खगराजले दोहोर्‍याए

१५ माघ, पोखरा । गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजेका नीति तथा योजना निर्माण गर्ने सारथिलाई नै अहिलेका मुख्यमन्त्री खगराज अधिकारीले पनि दोहोर्‍यायाएका छन् । सुरुदेखि नै गण्डकी प्रदेशको विकासको सूचक तयार गर्ने, आधार खोज्ने र योजना निर्माणको काम गरेका डा. गिरिधारी शर्मालाई नै मुख्यमन्त्री अधिकारीले नीति तथा योजना आयोगको उपाध्यक्षमा ल्याएका हुन् । […]

कास्की- २(१) बाट एमालेका भीमबहादुर कार्की विजयी

पोखरा – प्रदेशसभा सदस्यमा कास्की–२(१) बाट नेकपा एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए । नेकपा(माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले पाँच हजार […]

पोखरामा भेँडाच्यांग्रा : ३० हजारदेखी ५० हजारसम्म

पोखरा । १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैं दैनिकी भेँडाच्यांग्रामै वित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडाच्यांग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’ दसैंले […] The post पोखरामा भेँडाच्यांग्रा : ३० हजारदेखी ५० हजारसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीको बजेट विवाद : अर्थमन्त्रीले नै ल्याए सहमतिको प्रस्ताव

१५ असार, पोखरा । वार्षिक विकास कार्यक्रम बाहिएरसँगै सरकारभित्रको विवाद बढेपछि समाधानको प्रयास सुरु भएको छ । मन्त्रालयले पठाएको सिलिङभित्र रहेका योजना पनि काटिएको भन्दै मन्त्रीहरुले आपत्ति जनाएपछि सबै मन्त्रालयको सिलिङभित्रका योजनाको क्रसचेक गर्न थालिएको हो । असार ८ गते भौतिक पूर्वाधार मन्त्री कुमार खड्का वार्षिक कार्यक्रम पुस्तिकासहित सत्ता गठबन्धनका दलका नेताहरुको बैठकमा छिरेर सिलिङभित्रको […]

पोखराले चलायो कृषि एम्बुलेन्स

पोखरा- पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकाश महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ । उक्त […]

‘कसैले पनि यसरी ज्यान गुमाउन नपरोस्’

१४ जेठ, पोखरा । २५ वर्षीया गर्भवती श्रीमतीलाई कोभिड देखिएपछि तनहुँ भानुका ३४ वर्षीय युवकले घरमै रेखदेख गरिरहेका थिए । शुक्रबार राति पेट दुखेपछि एक बजेतिर पश्चिमाञ्चल अस्पतालमा ल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा उपचार सुरु भयो । चिकित्सकले सल्लाहअनुसार अपरेसन गरेर बच्चा निकालियो । आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुँदै थियो […]

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]