६ साउन, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि नागरिकले त्यसको फल पाउन नसकेको बताएका छन् । ४१ औं बीपी स्मृति दिवशको अवसरमा शनिबार नेपाली कांग्रेस कास्कीले गरेको कार्यक्रममा महामन्त्री थापाले सुशासनको भोको समाजले कांग्रेसबाट ठूलो अपेक्षा गरेको बताए । ‘समाज यतिधेरै भोको भएको छ, सुशासनका लागि । यत्रो ठूलो […]