पृथ्वीसुब्बाले खोजेर ल्याए, खगराजले दोहोर्‍याए

१५ माघ, पोखरा । गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजेका नीति तथा योजना निर्माण गर्ने सारथिलाई नै अहिलेका मुख्यमन्त्री खगराज अधिकारीले पनि दोहोर्‍यायाएका छन् । सुरुदेखि नै गण्डकी प्रदेशको विकासको सूचक तयार गर्ने, आधार खोज्ने र योजना निर्माणको काम गरेका डा. गिरिधारी शर्मालाई नै मुख्यमन्त्री अधिकारीले नीति तथा योजना आयोगको उपाध्यक्षमा ल्याएका हुन् । […]