महिला भलिबलको अभ्यास सुरु

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसोको कार्यसमितिको बैठकले महिला टिमको प्रशिक्षण सुरु गर्ने योजना अ...

सम्बन्धित सामग्री

बंगलादेशमा महिला फुटबल टोलीको अभ्यास

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि अघिल्लो दिन त्यहाँ पुगेको नेपाली महिला राष्ट्रिय टोलीले बुधबार अभ्यास गरेको छ । नेपाल र बंगलादेशबीचको पहिलो खेल बुधबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा साँझ ५ः४५ बजे सुरु हुनेछ । गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काको सामना […] The post बंगलादेशमा महिला फुटबल टोलीको अभ्यास first appeared on Hamro Khelkud.

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । उनले लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला […]

महिला भलिबल टोली अभ्यासमा व्यस्त

बिहीबारदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिले खेल मैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पूरा गरेको हो ।समितिका अध्यक्ष दिनेश केसीले स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा […]

एसियन गेम्सका लागि महिला भलिबलको प्रशिक्षण सुरु

चीनको हाङझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ । भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो ।कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भएपनि नेपालले सहभागिता जनाउने २३ खेल अन्तर्गत महिला भलिबलको अभ्यास थालेको हो । […]

साफ यू्-१८ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सुरु

१२ फागुन, काठमाडौं । साफ यू-१८ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले अभ्यास सुरु गरेको छ । भारतको जाम्सेदपुरस्थित मार्च १५ देखि २५ (चैत्र १ देखि ११ गते) सम्म प्रतियोगिता सञ्चालन हुनेछ । टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बन्द प्रशिक्षणका लागि सुरुमा ४० खेलाडीलाई बोलाएका छन् । टोलीमा राष्ट्रिय टिमबाट डेब्यु गरेसकेकी प्रिती राई समेत […]

विश्वकप एशिया छनोट : नेपाल-हङकङ भिड्दै

काठमाडौं : आइसीसी टी–ट्वेन्टी महिला विश्वकपको एशिया छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल आज हङकङसँग भिड्दैछ। नेपाल र हङकङको महिला टोलीबीचको खेल दुबईस्थित आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे सुरु हुनेछ। छनोट खेलअघि विभिन्न अभ्यासमा सहभागी भएको नेपाल आज जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ। अभ्यासका लागि नेपाल केही दिनअघि नै बंगलादेश र त्यसपछि कतार पुगेको थियो। दुवै अभ्यास खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। अभ्यास खेलमा गरेको प्रदर्शनबाट मनोबल बढाएको नेपालले शीर्ष स

महिला भलिबल टोलीले थाल्यो अभ्यास

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि आजबाट महिला भलिबल टोलीले अभ्यास सुरु गरेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा आज पहिलो दिन महिला टोलीले सामान्य अभ्यास गर्दै प्रतियोगिताका लागि प्रशिक्षण आरम्भ गरेको हो । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने तालिका रहेको छ । २० खेलाडी समावेश गरि अभ्यास थालिएको हो । नेपाल भलिबल संघको बिहीबार बसेको कार्यसमितिको बैठकले महिला टिमको प्रश

नेपाली महिला क्रिकेट टोलीको बंगलादेशमा अभ्यास सुरु

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगला देशमा अभ्यास खेल सुरु गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अभ्यास खेलमा नेपाली महिला टिमले बंगलादेशको ए टिम र मिश्रीत टिमसँग खेल्ने छ । नेपाली महिला टिमले कतारकालागि १४ नोभम्बरमा जाने तयारी छ भने उसले नोभम्बर १६, […]

एसियाली छनोट खेलकालागि अभ्यास सुरु

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ। शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो। र याे संगै एसियाली छनोट खेलकालागि अभ्यास सुरु भएकाे छ ।

फिलिपिन्समा भिड्न यसरी तयारी थाल्दै महिला भलिबल टोली

काठमाडौं : एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले अभ्यास सुरु गराएको छ। फिलिपिन्समा भदौ दोस्रो साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली भलिबल टोलीले तयारी अघि बढाएको हो। प्रतियोगिताको लागि नेपाली टोलीले त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा स्वास्थ्य सावधानी अपनाएर प्रतियोगिताको तयारी गरिरहेका छन्। यसअघि चीनमा हुने भनिएको…