चुनावको मुखमा कांग्रेसमा विवाद : इतर समूह दबाब बनाउँदै, संस्थापन पक्ष बेवास्ता गर्दै

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विवाद र दबाब बढ्दै छ । निर्वाचनमा आफ्नो पक्ष हाबी हुने दुवै पक्षका रणनीति छन् ।  अहिलेको पाँचदलीय गठबन्धनप्रति अनुदार डा. शेखर कोइराला–गगन...

सम्बन्धित सामग्री

बुटवलमा कांग्रेस नेतृत्वको लागि संस्थापन पक्ष र शेखर समूह मैदानमा

रुपन्देही । १८ महिनादेखि रिक्त रहेको नेपाली कांग्रेस रुपन्देही २ सभापति र सहसचिवका लागि पार्टीभित्रका दुई समूहबीच सहमति नहुँदा निर्वाचन हुने भएको छ । सहमतिको कुरा भइरहेको बेला बुधबार शेखर कोइराला समूहले उम्मेदार सार्वजनिक गरेपछि अर्को समूह थप असन्तुष्ट बनेको छ । रुपन्देही कांग्रेसमा पार्टी संस्थापन समूह बलियो भएपनि बुटवलमा इतर समूह बलियो छ । […]

प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍याे

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक  सारिएको बुझिएको छ । अहिले विश्वास मत दिने नदिने विषयमा कांग्रेस छलफलमा छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । प्रधानमन्त्री प्रचण्डले हिज...