बुटवलमा कांग्रेस नेतृत्वको लागि संस्थापन पक्ष र शेखर समूह मैदानमा

रुपन्देही । १८ महिनादेखि रिक्त रहेको नेपाली कांग्रेस रुपन्देही २ सभापति र सहसचिवका लागि पार्टीभित्रका दुई समूहबीच सहमति नहुँदा निर्वाचन हुने भएको छ । सहमतिको कुरा भइरहेको बेला बुधबार शेखर कोइराला समूहले उम्मेदार सार्वजनिक गरेपछि अर्को समूह थप असन्तुष्ट बनेको छ । रुपन्देही कांग्रेसमा पार्टी संस्थापन समूह बलियो भएपनि बुटवलमा इतर समूह बलियो छ । […]