एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको स्पोर्ट्स क्लब फाइनलमा

काठमाडौं । न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर न्यु डायमण्ड उपाधि नजिक पुगेको हो । अब न्यु डायमण्डले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल […]

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौँ । हेल्प नेपालले सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि  जितेको छ ।  आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो

न्यु डायमण्डलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौँ । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ उपाधी जितेको छ ।  आइतबार न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३– २ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन

आर्मी महिलातर्फ सेमिफाइनलमा

गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

एनभीए क्लब भलिबल च्याम्पियनसिप पुसमै

काठमाडौं ।  नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस अन्तिम साता हुने भएको छ ।संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सञ्चालन […]

२४ पुसदेखि  एनभिए क्लब भलिबल

सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २४ पुसदेखि १ माघसम्म आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार आयोजित पत्रकार सम्मेलन प्रतियोगिताको तयारी र आयोजनाबारे जानकारी दिएको...

एनभिए राष्ट्रिय भलिबल पुस २४ देखि

पुसको अन्तिम साता सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ ।...

एनभिए क्लब भलिबल च्याम्पियनसिप यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप यसै महिना (पुस)काे अन्तिम सातादेखि आयोजना हुने भएको छ । नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]

गण्डकी भलिबललाई अमृत र युवराजको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई प्रदेशकै चर्चित खेलाडी अमृत केसी र युवराज भण्डारीले सहयोग गरेका छन्। गण्डकी प्रदेशको पुरुष टिमलाई भारतीय सेनामा कार्यरतद्वय अमृत केसी र युवराज भण्डारीले समान १५–१५ थान जर्सी सहयोग गरेका हुन् । स्याङ्जाका अमृत […]

https://www.onlinekhabar.com/2020/01/829297

काठमाडौं । पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज देखि शुरु भएको छ । नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ …

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।