गण्डकी भलिबललाई अमृत र युवराजको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्ने तयारीमा रहेको गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई प्रदेशकै चर्चित खेलाडी अमृत केसी र युवराज भण्डारीले सहयोग गरेका छन्। गण्डकी प्रदेशको पुरुष टिमलाई भारतीय सेनामा कार्यरतद्वय अमृत केसी र युवराज भण्डारीले समान १५–१५ थान जर्सी सहयोग गरेका हुन् । स्याङ्जाका अमृत […]