काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरको रौतामाइमा भएको १३औं केन्द्रीय कमिटीको बैठकले असोज १-८ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शरद वलीले जानकारी दिए।
पार्टी विभाजनपछि महाधिवेशनको मिति तय भएको हो।
चैतमा कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित…