विप्लव नेतृत्वको नेकपा विभाजन, धर्मेन्द्रको नेतृत्वमा नेकपा (जनमत) गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । विप्लवसँग असन्तुष्ट पक्षले धमेन्द्र बास्तोलाको नेतृत्वमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ । तीन दिनसम्म गरेको भेलाले पार्टी नाम परिवर्तन गरि नवौं महाधिवेशन आयोजक समिति गठन गरेको छ । चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्रको संयोजकत्वमा ८१ […]

सम्बन्धित सामग्री