मेहनत गरेर मात्र निर्देशनमा फर्किन्छु : निश्चल बस्नेत

काठमाडौं – चलचित्र नगरीका चर्चित निर्देशकमध्येका एक हुन् निर्देशक निश्चल बस्नेत । उनलाई चलचित्र नगरीका बहुमुखी प्रतिभाका धनीका रुपमा समेत चिन्ने गरिन्छ । उनी निर्देशनमा त सफल मानिन्छन् नै सँगै गायन तथा अभिनयमा पनि उत्तिकै चर्चित छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । उनले गाएका अधिकांश गीत दर्शकले मन पराएका ...

सम्बन्धित सामग्री

मेघौलीमा पात्रको आनीबानी सिक्दै निश्चल-स्वस्तिमा (तस्वीर)

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’लाई लिएर निश्चल बस्नेत र स्वस्तिमा खड्का उत्साहित छन् । नहुन् पनि किन ? यो फिल्मको निर्मातादेखि शीर्ष भूमिकामा उनीहरु छन् । निर्मात्रीको रुपमा स्वस्तिमाको यो पहिलो फिचर हुनेछ । चर्चित निर्माण नियन्त्रक शंकर पाण्डेले यो फिल्मबाट कार्यकारी निर्माताको रुपमा डेब्यु गर्दैछन् । बुधबार चितवनको मेघौली आसपासमा फिल्मको ‘लोकेसन खोजी’को काम […]

आफ्नै पैसामा फिल्म खेल्दै स्वस्तिमा, निश्चल पनि लिड रोलमा देखिने

नायिका स्वस्तिमा खड्का फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्मात्री बन्दै छिन् । आकाश बरालको निर्देशनमा बन्न लागेको फिल्मको लिड रेलमा उनीसँगै उनका श्रीमान् निश्चल बस्नेत देखिँदै छन् ।

गर्मी छल्न सिड्नीको समुन्द्री तटमा खुलेकी स्वस्तिमा

काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ प्रवद्र्धनको लागि अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको पनि देख्न सकिन्छ । खासगरि, सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छिन् । इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । […]

निश्चलकाे 'दिमाग खराब', के याे राजनीतिक फिल्म हाे ?

नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका थिए, निश्चल बस्नेत ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को टिजर सार्वजनिक भएको छ । ‘पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्ष भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मबाट निश्चलले निर्देशनमा कमब्याक गर्न लागेका हुन् । राजनीति र नागरिकको सम्बन्ध, अपेक्षा […]

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चलको स्पष्टीकरण

काठमाडौं । फिल्म निर्देशक एवं अभिनेता निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीचको एक पुरानो भिडियो विभिन्न सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेपछि निश्चलले त्यस विषयमा स्पष्टीकरण दिएका छन् । भाइरल भइरहेको उक्त भिडियोमा बालेनले गरेको नमस्कार निश्चलले नफर्काएर इग्नोर गरेको भन्दै निश्चलको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै स्पष्टीकरण […]

नयाँ फिल्ममा सहकार्य गर्दै निश्चल, खगेन्द्र र यज्ञश

काठमाडौं । आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् । ‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट लेखन मात्र सकिएको छ,’ […]

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन : निश्चल बस्नेत

काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् । भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निश्चलले सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका हुन् । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने बाटोमा सार्वजनिक […]

निश्चल बस्नेत भन्छन्, 'केमियो रोल मेरो बाध्यता थियो'

निर्देशक तथा अभिनेता निश्चल बस्नेत अभिनित फिल्म 'घामड शेरे' आँउदो कार्तिक ८ गतेदेखि प्रर्दशनमा आउँदैछ। यो फिल्ममा निश्चलसँगै अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। फिल्मको प्रदर्शन मिति नजिकिएसँगै निश्चल र स्वस्तिमा घामड शेरेको प्रचार प्रसारमा लागेका छन्। रियल लाइफ कपल निश्चल र स्वस्तिमाले रिलमा 'घामड शेरे'मार्फत पहिलो पटक