स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत

काठमाडौँ- निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट मागेर समय कटाउँछन् । बस्नेत पुराना दल र नेताहरू मन पराउँदैनन् । गत स्थानीय तहको निर्वाचनमा निश्चल र उनकी पत्नी अभिनेत्री […]

सम्बन्धित सामग्री