निश्चलकाे 'दिमाग खराब', के याे राजनीतिक फिल्म हाे ?

नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका थिए, निश्चल बस्नेत ।