बूढीगण्डकी आयोजनामा नौ अर्ब भष्ट्राचारको आरोप गलत सूचना रहेछ: भट्टराई

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नौ अर्ब भष्ट्राचारको आरोप लगाएका बाबुराम भट्टराईले उक्त सूचना गलत रहेको बताएका छन्।

सम्बन्धित सामग्री

लाङटाङ–भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी

काठमाडौँ : रसुवामा निमार्णाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्याएको छ।कूल १२० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन छ। आयोजनाका प्रवर्द्धकसमेत रहेका नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट झण्डै १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। आयोजनाको कूल लागत २४ अर्ब ९५ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबर रहेको छ। आयोजनामा संस्थापक लगानीकर्ताहरुले ५ अर्ब ९ करोड ७४ लाख ७३ हजार रुप

सुनकोसी मरिण डाइभर्सन आयोजनामा आठ अर्ब ८६ करोड खर्च

सुनकोसी मरिण डाइभर्सन आयोजना निर्माणमा हालसम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको छ। सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७-०७८ मा सुरु भएको सुनकोसी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो...

पूर्वी नेपालको बाढीले ३० आयोजनामा साढे आठ अर्ब क्षति

पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर...

बाढीले जलविद्युत् आयोजनामा २० अर्बको क्षति

काठमाडौं, असार ७ । नेपालको पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले तीन जिल्लामा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीको कारणले निर्माण सम्पन्न तथा निर्माणाधीन २३ जलविद्युत् आयोजनामा २० अर्ब रूपैयाँभन्दा धेरैको क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपमहासचिव प्रकाशचन्द्र दुलालले पूर्वीक्षेत्रमा आएको विनाशकारी बाढीले २३ जलविद्युत् आयोजना प्रभावित हुँदा २० अर्ब भन्दा […]

बेनी–जोमसोम–कोरला सडक आयोजनामा ६ अर्ब खर्च

उत्तर/दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनामा पाँच अर्ब ८४ करोड बजेट खर्च भएको छ । उत्तरी चीनकोे कोरला नाकासम्मको सडक पहुँचमार्ग विस्तार गर्न आयोजनाले सडक तथा पुलमा उक्त बजेट खर्चिएको जनाएको छ । आयोजनाको हालसम्म कुललागत स्टमेट १० अर्ब ३५ करोड रहेकोमा सात अर्ब ५५ करोड लागतमा विभिन्न निर्माण कम्पनीसँंग ठेक्का सम्झौता भएको थियो […]

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

काठमाडौँ,१९ असार । एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख […]

रेल विकास आयोजनामा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएकोे छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्रगति भने २ प्रतिशत मात्रै रहेको हो ।

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]

बाढीले पुर्‍यायो जलविद्युत आयोजनामा क्षति

काठमाडौं। पछिल्लो केही दिनदेखि आइरहेको बाढीको तथा पहिरोले कास्कीको म्यादी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा करिब एक अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार आयोजनाको हेडबक्स, पावरहाउस, कामदार बस्ने ठाँउमा क्षति भएको हो।