८७ ठाउँमा जनगणना कार्यालय

राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका हुन् ।

सम्बन्धित सामग्री

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औँ राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः […]

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः […]

कात्तिक २५ मा सुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै

काठमाडौं : कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन्। विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ। विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर

जनगणना टोलीलाई भारतले बाटो दिएन

दार्चुलाको ब्यास गाउँपालिका–१मा रहेका गाउँहरू छाङरु र तिंकरमा जनगणनाका लागि भारतले बाटो प्रयोग गर्न नदिएपछि जनगणना कार्यालय दार्चुलाको टोली नेपालकै बाटो भएर शुक्रबार उक्त स्थानतर्फ गएको छ । भारतीय बाटो प्रयोग गर्नका लागि भारतको पिथौरागढ जिल्लाको धार्चुला तहशिलसँग गत २६ कात्तिकमा नै अनुमति मागेको भए पनि हालसम्म अनुमति नदिएपछि स्वदेशकै बाटो भएर टोली उक्त क्षेत्रतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । जनगणना कार्यालय दार्चुलाका सहायक जनणना अधिकारी र

जिल्ला जनगणना कार्यालय तनहुँले गर्‍यो कारागारभित्रै जनगणना

दमौली । जिल्ला जनगणना कार्यालय तनहुँले जिल्ला कारागारमा रहेका कैदीबन्दीको जनगणना गरेको छ । कारागारमा रहेका कैदीबन्दीको जनगणनाका लागि कार्यालयले तथ्याङ्क सङ्कलन गरेको हो । जनगणनाका लागि कैदीबन्दीको पालैपालोसँग विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कारागारमा हाल २७६ कैदीबन्दी छन् । सबैको जनगणनाका लागि तथ्याङ्क लिइनेछ । एउटै […]

लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने

धनगढी : भारतकाे नियन्त्रणमा रहेकाे दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएकाे छ। २०१८ सालपछि जनगणना हुन नसकेको उक्त क्षेत्रमा अहिले चुच्चे नक्सा सार्वजनिक भएपश्चात गणना हुन्छ कि भन्ने अपेक्षा धेरैको छ। तर जनगणना कार्यालय दार्चुलाका अनुसार उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हाे। जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले भने, ‘जहाँसम्म नेपाल सरकारको उपस्थिति छ, जहाँसम्म सरकारले आफ्नो भूमी उपभोग गरिरहेको छ र जहाँसम्म प्रशासनक

इलाका जनगणना कार्यालय बन्द

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएसँगै लमजुङमा स्थापना भएका इलाका जनगणना कार्यालय बन्द भएका छन् । जिल्लाको सदरमुकाम बेसीसहरसहित तीनवटा स्थानीय तहमा स्थापना भएका जनगणना इलाका कार्यालय बन्द भएका हुन् ।राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा वैशाखको पहिलो साता इलाका जनगणना कार्यालय स्थापना भएको थियो । करिब तीन महिनाका […]

लमजुङका तीनस्थानमा इलाका जनगणना कार्यालय स्थापना

लमजुङको सदरमुकाम बेसीसहरसहित जिल्लाका तीनस्थानमा जनगणनाका इलाका कार्यालय स्थापना भएका छन् । राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा इलाका जनगणना कार्यालय स्थापना भएको हो ।जिल्लाको जनसंख्यालाई आधार मानेर कार्यक्षेत्र छुट्याउँदै तीनवटा स्थानीय तहमा इलाका जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय लमजुङका प्रमुख पुष्पराज पौडेलले जानकारी दिए । सदरमुकाम […]

जनगणनाको पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्लास्तरीय स...

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए। प्रमुख रानाभाटका अनुसार आवश्यक…