अध्यक्ष ओलीले कारबाही गर्न लागेपछि माधव नेपाल पक्षधर सांसदहरु अदालत जाँदै

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने मनशायले हिजो स्पष्टीकरण सोधेपछि माधव कुमार नेपाल पक्ष अदालत जाने भएको छ । स्रोतकाअनुसार नेपाल पक्षका सांसदहरुले आफूहरुमाथि बिना कारण कारबाही गर्न लागिएको भन्दै त्यो कारबाही रोक्नको लागि आज अदालत जान लागेका हुन् । यसअघि उनीहरु कानून व्यवसायीहरुसँग छलफलमा बसेका […]

सम्बन्धित सामग्री

सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरुसँग सुवास नेम्वाङको छलफल

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको लागि सक्रियता बढाएका छन् । पछिल्लो समय एमाले एकताको लागि नेम्वाङले आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मिलाउनको लागि नेम्वाङले एकताको पहेली केलाउने कामपनि गरिरहेका छन् । तर, […]

सुरेन्द्र पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सुरेन्द्र पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । पाण्डेसँग बुझ्दा उनले […]

सोमप्रसाद पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सोमप्रसाद पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे नाताले सम्धी पनि हुन् । तर, उनी नै बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी […]

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्

काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् । यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग […]

मतदान हुनुअघि नै माधव नेपाल पक्षधर एक दर्जन सांसदहरु संसद् भवनबाट बाहिरिए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्तावमाथि केही बेरमा मतदान हुँदैछ । तर, एमालेका माधव नेपाल पक्षधर सांसदहरु भने संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री देउवालाई जसपाले एकमतले विश्वासको मत दिने निर्णय गरेपछि नेपाल पक्षधर २३ जना सांसदहरु संसद् भवनबाट बाहिरिएका हुन् । यसरी बाहिरिने सांसदहरुमा सुरेन्द्र […]

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए । ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको […]

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् । प्रधानमन्त्री ओलीलाई बहुमतको लागि […]

माधव नेपाल पक्षधर स्थायी सदस्यहरुको बैठक सुरु

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । एक नेताले दिएको जानकारीअनुसार अब कसरी अघि बढ्ने ? भन्नेबारे निर्णय लिन आजको बैठक बसेको हो । पछिल्लो समय एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेता नेपालसहित २७ जना सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले […]