सोमप्रसाद पाण्डे माधव नेपाल पक्षधर बैठकमा किन गएनन्

काठमाडौं, २१ साउन । नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकमा सोमप्रसाद पाण्डे अनुपस्थित भएपछि चासो भएको छ । लामो समययता नेपालको साथमा रहेका पाण्डे नाताले सम्धी पनि हुन् । तर, उनी नै बैठकमा नजानुले कतिपय केन्द्रीय सदस्यहरुले मुखामुख गरेका थिए । पाण्डे भने आइशोलेशनमा छन् । उनका चालक कोरोना भाइरसको संक्रमित भएपछि उनी […]