माधव नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न : आजको संसद् बैठकमा अनुपस्थित् हुने निर्णय

काठमाडौं, २७ बैशाख । सामूहिक राजीनामा दिनेगरि छलफलमा जुटेका नेकपा (एमाले) का माधव नेपाल पक्षधर सांसदहरु अन्तिममा यो निर्णयबाट पछि हटेका छन् । सिंहदरबारमा बसेको सांसदहरुको बैठक भर्खरै सम्पन्न भएको छ । उक्त बैठकले आजको संसद् बैठकमा उपस्थित् नहुने निर्णय गरेको एक सांसदले जानकार दिए । माधव नेपाल पक्षले ओलीलाई दिएको अल्टिमेटम सकियो, आउला त […]