भक्तपुर २: दुर्लभ थापाको अग्रता, महेश बस्नेत ६०० मतले पछाडि

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले १६३२ मत पाएका छन् ।

सम्बन्धित सामग्री

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी : एमालेका महेश बस्नेत पराजित

भक्तपुर - भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेको नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मत गणनाको आज बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार कांग्रेसका थापा नेकपा एमालेका पोलिटब्युराे सदस्य महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित विजयी हुनु भएको हो । कुल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा कांग्रेसका उम्मेदवार थापा २४ हजार २३८ मतले अग्रता प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी महेश...

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । उनले एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । थापाले २४ हजार २ सय ३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बस्नेतले २३ हजार २ सय ७५ मत प्राप्त गरे ।

भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित, महेश बस्नेत पराजित

८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी […]

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो […]

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, महेश बस्नेत ८ सय मतले पछाडि

भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन्।

भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।

भक्तपुर-२ मा महेश बस्नेत भर्सेस दुर्लभ थापा, कस्ले मार्ला बाजी ?

भक्तपुर- भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठकाे पनि यस क्षेत्रमा...

भक्तपुर-२ मा महेश बस्नेत भर्सेस दुर्लभ थापा, कस्ले मार्ला बाजी ?

भक्तपुर- भक्तपुर क्षेत्र नम्वर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो । यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठकाे पनि यस क्षेत्रमा...