भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो […]

सम्बन्धित सामग्री

भक्तपुर–२ मा काँग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका चर्चित नेता महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गर्नुभयाृ भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले …

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । आज बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराउनुभएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २४ हजार २३९ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २३ हजार २८२ मत पाउनुभयो […]

भक्तपुर २ मा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

भक्तपुर-२ मा एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उहाँले नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गर्नुभएको हो । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत […]

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी

काठमाडौं : भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। प्रतिद्वन्द्वी  नेकपा एमालेका महेश बस्नेतलाई ९५९ मतान्तरले हराउँदै थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।कांग्रेसका उम्मेदवार थापाले २४ हजार २३८ मत ल्याएका छन् भने बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गगरेका छन्।यस्तै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले पाँच हजार नौ सय ७३, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले तीन हजार सात सय ३३,  राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ती

एमालेका महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर – भक्तपुर-२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्। उनले नेकपा (माल)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो। कांग्रेसका थापाले २४ हजार दुई सय ३८ मत ल्याएर विजयी […]

भक्तपुर २ मा दुर्लभ थापा निर्वाचित, महेश बस्नेत पराजित

८ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी […]

भक्तपुर २ मा थापा बस्नेत भन्दा ८ सय मतले अगाडि

भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ।

भक्तपुर–२ मा सुरु भयो मतगणना

भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

देउवा, प्रचण्ड र नेपाल मलाई जिताउन लागिरहनुभएको छ: दुर्लभ थापा

भक्तपुर २ बाट सत्ता गठबन्धबाट उम्मेदावारी दिएका नेपाली काँग्रेसका नेता दुर्लभ थापा क्षेत्रीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।...