मध्यपुर थिमिको कोर बस्तीमा दुर्लभ थापाको विजयी जुलुस, शंखधर साख्वाको मूर्तिमा गरे माल्यापर्ण

भक्तपुर : भक्तपुर २ ले हालसम्मका निर्वाचनमा कहिलै पनि एकै व्यक्तिलाई दोहोर्‍याएर संसदमा पठाएको छैन। सांसद नदोहोर्‍याउने यो क्षेत्रले यसपटक पनि संघीय संसदमा नयाँ व्यक्तिलाई पठाएको छ। २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका महेश बस्नेत यो पटक पराजित भएका छन्। र, संघिय संसद प्रवेश गर्दैछन् नेपाली कांग्रेसका दुर्लभ थापा। २४…