भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।

सम्बन्धित सामग्री

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

भक्तपुर–२ मा काँग्रेसका दुर्लभ थापा विजयी

भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका चर्चित नेता महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गर्नुभएको हो । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गर्नुभयाृ भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले …

भक्तपुर-२ मा महेश बस्नेतको अग्रता

भक्तपुर– भक्तपुर -२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् । नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए ।  अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ […]

भक्तपुर– २ मा महेश बस्नेतको अग्रता

काठमाडौँ – भक्तपुर २ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पछि पार्दै एमाले उम्मेदवार महेश थापाले अग्रता लिएका छन्। बस्नेतले ६ हजार ८ सय २४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्।

भक्तपुर–२ मा ४३५ मतान्तरले थापा अगाडी

काठमाडौं, ५ मंसिर । भक्तपुर–२ सुरुवाती मतगणनादेखि नै नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार १० हजार ४३६ मत गन्दा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४१ सय १९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउदै नेकपा एमालेका महेश बस्नेतले ३६ सय ८४ मतसहित दोस्रो स्थानमा छन् । राप्रपाका मोहन केसीले ४५० मत प्राप्त गरेका […]

भक्तपुर २ मा थापा बस्नेत भन्दा ८ सय मतले अगाडि

भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ।

भक्तपुर २: दुर्लभ थापाको अग्रता, महेश बस्नेत ६०० मतले पछाडि

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले १६३२ मत पाएका छन् ।

भक्तपुर–२ मा सुरु भयो मतगणना

भक्तपुर प्रतिपनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सोमबार बिहानदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

भक्तपुर २ मा मतगणना जारी

५ मंसिर, काठमाडौं । भक्तपुर २ मा मतगणना सुरु भएको छ । आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । ४ मंसिरमा भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो । हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय […]

भक्तपुर-२ बाट एमालेका महेश बस्नेत र निर्मल भट्टराई सिफारिस

नेकपा एमाले भक्तपुर २ नम्बर क्षेत्रीय निर्वाचन समितिको शनिबार बसेको बैठकले बस्नेत र भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय गरेको हो।...