गगनको प्रस्ताव- चुनावअघि गठबन्धन गर्न नपाउने वैधानिक व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको राजनीतिक विकृतिपूर्ण भएको बताएका छन् । कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै ०८४ मा सबै कम्युनिष्ट पार्टीहर” एउटै पार्टी बनेपनि कांग्रेसले कसैसँग गठबन्धन नगर्ने दाबी गरे । उनले भने, ‘गठबन्धनको राजनीतिक विकृतिपूर्ण छ । राजनीति भनेको विचार होइन राजनीति भनेको सरकार हो । […]

सम्बन्धित सामग्री

निर्वाचन कानूनमा राष्ट्रिय दलले चुनावअघि गठबन्धन गर्न नपाउने बनाऔँ – गगन थापा

थापाले कुनै पनि राष्ट्रिय दलले चुनावभन्दा अगाडि गठबन्धन गर्न नपाउने गरी विर्नाचन कानून संशोधन गर्न मागेका छन् ।

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधूप

२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको […]

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने नियम चाहियो

अचानक वाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै नेकपा (एमाले), माओवादी केन्द्र र अन्य केही राजनीतिक दल मिलेर बनेको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औ प्रधानमन्त्री बनेका छन्। यससँगै पछिल्लो समय उदाएका राजनीतिक दल पनि सरकारमा सामेल भएका छन्। पुराना राजनीतिक दलले केही गर्न सकेनन् भन्ने नयाँ दल सत्तामा पुगेपछि जनताका अपेक्षा पूरा […]

इमरान खान आगामी पाँच वर्ष चुनाव लड्न नपाउने

इस्लामाबाद – पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्ष चुनाव लड्न नपाउने गरी लगाएको छ। गठबन्धन सरकारले विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट पाएको उपहार बिक्रीबाट प्राप्त रकमको विवरण सार्वजनिक नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो। सोही अनुसार आयोगले गैर कानुनी रूपमा उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाइदिएको हो। खानले यसअघि यो […]

आफूलाई नै मतदान गर्न नपाउने दैलेखका उम्मेदवारहरू

दैलेख : आगामी मंसिर ४ मा हुने आम निर्वाचनको मिति नजिकिएसँगै दैलेखका चोक चौतारामा चुनावी चर्चा चुलिन थालेको छ। एमाले र पाँचदलीय गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा देखिएको दैलेखमा जनमत आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरू गाउँ अभियानमा केन्द्रित छन्।निर्वाचनको माहौल बढेसँगै चुनावी मैदानमा आएका उम्मेदवारमध्ये केही आफैँलाई मतदान गर्न नपाउने पनि रहेका छन्। दैलेख–१ प्रदेशसभा (ख) मा गठबन्धन दल काँग्रेसबाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका कृष्णकुमार बिसी र राष्ट्रिय स्वतन्

धनकुटामा माओवादीले संघ र प्रदेश नपाउने सुइँको पाएपछि विद्रोह

सत्ता गठबन्धनको भागबण्डामा धनकुटा नेकपा माओवादी केन्द्रले नपाउने सुइँको पाएपछि नेताहरुले सामूहिक राजीनामा दिएका छन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेशका दुई सिटमा माओवादीले टिकट पाएका थिएनन् । आगामी चुनावमा समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा माओवादीले नपाउने भएपछि पार्टीका नेताहरुले विद्रोह गरेको प्रदेशका एक पदाधिकारी बताए । प्रतिनिधिसभा चुनावमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आकांक्षा राखेका थिए । भण्डारी २०६४ सालको चुनावमा प्रत्यक्ष निर्वा

मेयरको टिकट नपाउने भएपछि जसपा नेता यादवद्वारा पार्टी परित्याग

विराटनगर – आसन्न स्थानीय तह निर्वाचनमा मेयरका लागि टिकट नपाउने भएपछि जनता समाजवादी पार्टीका नेता उमेश यादवले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यादव आसन्न स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर महानगरपालिकाको मेयरका आकांक्षी थिए । सत्तारुढ दलहरूबीच चुनावी गठबन्धन हुँदा विराटनगरमा जसपाको भागमा उपमेयर परेको छन् । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै […]

गुल्मी गठबन्धन : सहमतिको अन्तिम चरणमा

गुल्मीको सत्तारुढ गठबन्धन दलहरु सहमतिको अन्तिम चरणमा पुगेका छन् । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीका अनुसार गठबन्धनका दलहरु सहमतिको अन्तिम चरणमा पुगेको बताए ।उनका अनुसार धुर्कोट गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको आ–आफ्नै अडान मिलाउने जिम्मा प्रदेशलाई दिइएको छ । माओवादी केन्द्रले धुर्कोट, मालिका, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिका पाउने भएको छ । तर धुर्कोटमा काँग्रेसले आफूले प्रमुख नपाउने भएपछि मदाने गाउँपालिकाको प्रमुख दिनु पर्ने प्रस्ताव गरेको छ  ।तर

सुदूरपश्चिममा फेरबदलको चर्चा, गठबन्धन सरकार बनाउने तयारी

धनगढी : नेकपा एमालेमा भएको विभाजनको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ। एमाले विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको चर्चा सुरु भएको छ। एमाले फुटपछि वर्तमान सरकारले निरन्तरता नपाउने र नयाँ गठबन्धन सरकार निर्माण गर्न छलफल सुरु भएको हो।यसअघि नै माओवादी केन्द्र र नेपाली कांग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व लिने सहमति भइसकेकाले सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकारमा बन्ने पक्कापक्की जस्तै भइसकेको थियो।अब सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने र गठबन्धनक

ओलीले विश्वासको मत नपाउने स्पष्ट, नयाँ गठबन्धन अझै अस्पष्ट

प्रधानमन्त्री केपी ओलीले अपेक्षा गरेअनुसार संसद्को विश्वासको मत पाउने सम्भावना क्षीण भएको छ । तर, नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना भने अनिश्चित नै छ ।  प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ कि छैन भनेर स्पष्ट...