नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल नेदरल्यान्डसँग खेल्दैछ।

सम्बन्धित सामग्री

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ, १ फागुन । एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ रोजेकी छन् । यससँगै माल्दिभ्सले अब पहिला फिल्डिङ गर्नेछ । समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै चार अङ्कका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको […]

नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं :  नेपालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरु५ टस जितेर फिल्डिङ गर्ने भएको छ। दुबईको आइसिसी एकेडेमी ओभल–२ मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ।आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान भारतसँग ७ विकेटले हारेको थियो। दुबै टोली पहिलो जितको खो

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । […] The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनल खेलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा नेपालकी कप्तान रुविनाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिँदै टोलीमा एक परिवर्तन गरेकी छिन् । नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन […] The post नेपालले टस जित्यो first appeared on हाम्रो खेलकुद.

नेपालले टस जित्यो, पुजाको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध टस जितेको छ । मलेसियाको बायोमास ओभलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिएको छ । उनी तीव्र गतिसँगै शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछिन् । भारतको दिल्लीमा […] The post नेपालले टस जित्यो, पुजाको डेब्यू first appeared on हाम्रो खेलकुद.

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । टियु मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।यो अभ्यास खेल हुँदा टोलीमा रहेका कुनैपनि ब्याटर र बलरले खेल्न सक्छन् । त्यसैले प्लेइङ ११ भन्ने हुँदैन । खेल ५०–५० ओभरको हुनेछ […]

पीएनजीवरुद्ध नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं : आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको नेपालले पहिले फिल्डिङ रोजेको हो।  पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ। आइतबारको खेलमा टिममा रहेका गुलशन झा बाहिरिदा करण केसी टिममा रहेका छन्।विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ

नेपालले टस जित्यो, फिल्डिङ गर्ने

काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज नेपाल जितसहित जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । सोमबारबाट सुरु भएको युएईविरुद्धको तीन एक दिवसीय शृंखला दुई खेलको समाप्तीमा १-१ को बराबरीको स्थितीमा रहेको […] The post नेपालले टस जित्यो, फिल्डिङ गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालले टस जित्यो

काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले युएईविरुद्ध तेस्रो तथा निर्णायक खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन […]

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ । नेपाल आज पपुवा न्युगिनीलाई पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा […]