काठमाडौं (हाम्रोा खेलकुद) – घरेलु टोली नेपालले युएईविरुद्ध तेस्रो तथा निर्णायक खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सिक्का रोहितले फालेका थिए । टस पनि रोहितले नै जिते । नेपालले आजको खेलमा एक परिवर्तन […]