नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपालले पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पपुवा न्युगिनीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ । नेपाल आज पपुवा न्युगिनीलाई पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा […]