नेपालले टस जित्यो, पुजाको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित महिला टि२० आई खेलमा हङकङविरुद्ध टस जितेको छ । मलेसियाको बायोमास ओभलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले आजको खेलमा युवा अलराउन्डर पुजा महतोलाई डेब्यू दिएको छ । उनी तीव्र गतिसँगै शीर्षक्रममा ब्याटिङ गर्ने गर्दछिन् । भारतको दिल्लीमा […] The post नेपालले टस जित्यो, पुजाको डेब्यू first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

नेपालले टस जित्यो, अर्जुन र हरिशंकरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईसँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा दुई खेलाडीलाई डेब्यू दिएको छ । अर्जुन साउद र हरिशंकरले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् […]

नेपालले टस जित्यो, अस्मिनाको डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् । घरेलु […]

नेपालले टस जित्यो, भीमको नेपाली टोलीमा डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला फिािल्डङ ग गर्ने निर्णय लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भर्खर सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । नेपालले तीव्र […]