रेसुंगा विमानस्थलमा भद्रगोल व्यवस्थापन

शुक्रबारबाट नियमित उडान भएको गुल्मीको रेसुंगा विमानस्थलको व्यवस्थापन भने भद्रगोल देखिएको छ । शुक्रबार बिहान काठमाडौंबाट आएको विमानका चालकसँग सम्पर्क गरिरहेकी नेपाल नागरिक उड्डयन प्राधिकरणकी एयर ट्राफिक कन्ट्रोलर आयुषा कार्की विमानस्थलको...

सम्बन्धित सामग्री

रेसुंगा विमानस्थलमा जहाजको टिकट पाउनै मुस्किल

१४ सीट क्षमताको जहाजमा ५४ भन्दा बढी टिकटको माग सम्झौता अनुसार हप्ताको दुइपटक अनिवार्य उडान नहुँदा यात्रु मर्कामा गत शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलबाट पहिलो व्यवसायीक उडान भयो । चार दशकको जहाज चढ्ने सपना...

गुल्मीमा हवाई सेवाको सुनिश्चितता

रेसुंगा– रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन […]

रेसुंगा विमानस्थलमा आजको निर्धारित नेवानिको उडान शुक्रबारलाई सर्‍यो

१७ फागुन, काठमाडौं । गुल्मीको रेसुंगा विमानस्थलमा बुधबारका लागि पूर्वनिर्धारित नेपाल एयरलाइन्सको उडान शुक्रबारका लागि सरेको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा यस उडानलाई सहजीकरण गरिरहेका योगराज कँडेलका अनुसार निगमले व्यावसायिक उडान थाल्नु पूर्व यहाँ परीक्षणका लागि उडान गर्दैछ । यो उडान बुधबार तोकिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्रक्रियामा रहेका […]

नियमित उडानका लागि रेसुंगा नगरपालिका र निगमबीच सम्झौता

काठमाडौ–रेसुंगा विमानस्थलमा नियमित हवाई उडानको लागि सम्झौता भएको छ। गुल्मीको रेसुंगा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो। नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा एक दिन उडान गर्दै पछि...

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

१४ फागुन, काठमाडौं । गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ । रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र […]

रेसुंगा विमानस्थलमा ‘प्रुभिङ फ्लाइट’

रेसुंगा नगरपालिका–१०, सिमिचौरकी ४९ वर्षीया वसन्ता पुनले विमानस्थल निर्माण हुने भनेर १५ वर्षअघि आफ्नो घर र बारी छाडिन् । सातजनाको परिवारसहित घरबारी छाड्न पुनलाई सजिलो थिएन । तर, जिल्लाकै गौरवको योजना बन्ने...

गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल

बुटवल : गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल भएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले रेसुङ्गा विमानस्थलमा उडान भरेको हो । उक्त जहाज तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्। उक्त जहाजमा गुल्मी–१ बाट निर्वाचित सांसद…

गुल्मीको रेसुंगा विमानस्थलमा आज तारा एयरले ‘डेमो फ्लाइट’ गर्ने

बुटवल : गुल्मीको रेसुंगा विमानस्थलमा आइतवार ‘डेमो फ्लाइट’ हुने भएको छ। तारा एयरको ट्विनअटर जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान भर्ने भएको हो। रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि ‘डेमो फ्लाइट’ हुन लागेको हो। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तारा एयरलाई अनुमति प्रदान गरेको छ।…

गुल्मी विमानस्थलमा आइतबार ‘डेमो फ्लाइट’

गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा आइतबार ‘डेमो फ्लाइट’ हुने भएको छ । तारा एयरकोे ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट रेसुंगा विमानस्थलमा उडान गर्ने भएको हो । रेसुंगा नगरपालिकाको समन्वयमा...

रेसुंगा विमानस्थलमा २४ पुसमा हुने भयो ‘डेमो’ उडान

१० पुस, काठमाडौं । गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ८) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ । अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । […]