गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल

बुटवल : गुल्मीको रेसुङ्गा विमानस्थलमा ‘डेमो फ्लाइट’ सफल भएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले रेसुङ्गा विमानस्थलमा उडान भरेको हो । उक्त जहाज तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले रेसुङ्गा विमानस्थलमा सफलतापूर्वक अवतरण गराएका हुन्। उक्त जहाजमा गुल्मी–१ बाट निर्वाचित सांसद…