माेरङ- भन्सार छली गरी भित्रिएको करिब ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहितकाे एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार विराटनगरको रोडशेष चौकबाट अवैध रूपमा भारतबाट भित्रिएको विद्युतीय सामग्रीसहित ना ३ ख ३०८७ नम्बरको ट्रक बरामद गरेको हो। प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले यसक्रममा विराटनगर १६ बसोबास […]