रोकिएन भेडाहा खोलाबाट अवैध उत्खनन, बालुवा निकाल्ने सात वटा ट्र्याक्टर प्रहरी नियन्त्रणमा

वीरगञ्ज – पर्सास्थित भेडाहा खोलाबाट अवैध रुपमा बालुवा निकाल्ने सात वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बिहीबार र शुक्रबार गरी दुई दिनमा सात वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। शुक्रबार बिहान पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलामा अवैध रूपमा बालुवा उत्खनन् गरिरहेको सूचनाका आधारमा प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरी टोलीले दुई वटा ट्र्याक्टर नियन्त्रणमा लिएको […]