वीरगंज : वीरगंजमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजको बाबा होटलमा ३, एडभान्स र वीरगंज हेल्थकेयर अस्पतालमा १/१ जना संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा ६ पुरुष र ४ महिला गरी १० जनाको मृत्यु भएको छ। जसमा ७ जना पर्साका…