जनकपुरधाम– प्रदेश–२ मा पटक-पटक प्रदेश प्रमुख परिवर्तन हुने क्रममा चौथा प्रदेश प्रमुख आइपुग्दैछन्, हरिशंकर मिश्र । पूर्व सांसद तथा नेपाली कांग्रेसका पुराना नेता उनी नेपाली कांग्रेसको कोटाबाट सिफारिश भएका हुन् । एमाले सरकारद्वारा नियुक्त राजेश झालाई प्रदेश प्रमुखबाट हटाउँदै शेरबहादुर देउवा सरकारले मिश्रलाई नियुक्त गर्न…