राजनीतिक मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

काठमाडौँ- सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याइएकाे अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको छ। नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दलका राजनीतिक कार्यकर्तालाई आममाफी दिन सरकारले अध्यादेश जारी गरेकाे एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले आइतबार […]

सम्बन्धित सामग्री

राष्ट्रपति कार्यालय पुग्यो रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । […]

अध्यादेश ल्याउन प्रचण्ड-माधवले दिएका थिए सहमति, नारायणकाजीको विरोध

२७ मंसिर, काठमाडौं । सरकारले सत्ता गठबन्धनका शीर्ष नेताहरुकै सहमतिमा अध्यादेश ल्याएको खुलेको छ । प्रतिनिधिसभा निर्वाचनपछि १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने प्रस्ताव गरेका थिए । त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । बैठकमा सहभागी […]

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

काठमाडौं– रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो […]

राष्ट्रपति कार्यालय पुग्यो सरकारले ल्याएको अध्यादेश

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध

राष्ट्रपति कार्यालय पुग्यो अध्यादेश

काठमाडौँ –  सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्ने गरी ल्याएकाे अध्यादेश अनुमोदनका लागि राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतका राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई आममाफी दिन अध्यादेश ल्याएकाे थियो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार अध्यादेश सोमबार अनुमोदनका लागि राष्ट्रपति कार्यालय […]

सरकारले अध्यादेश ल्याउनु गलतः प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन्। अध्यादेश ल्याउने चलन पुरानै भएको र यस्ता प्रवृतिले फरकपनको आभास नहुने टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्,’अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ? […]

राजनीतक समूहका मुद्दा फिर्ता लिन अध्यादेश ल्याउने सरकारकाे निर्णय !

काठमाण्डाै –  सरकारले राजनीतिक दल र समूहमा आबद्ध रहेर विभिन्न कसुरमा कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ ।आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलमा आबद्ध रहेर विभिन्न मुद्दामा जेलमा रहेकाहरूलाई छुटाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सरकारले मुलुकी फौजदारी संहिता संशोधन गरेर मुद्दा फिर्ता लिन सहज हुने गरि अध्यादेश ल्याउने तयारी गरेको हो ।विशेषगरि टीकापुर घटनामा संलग्न रहेका रेशम चौधरी र सीके र...

राजनीतिक दलका नेताहरुको मुद्दा फिर्ता लिन सरकारले अध्यादेश ल्याउने

काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । यो अध्यादेश नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसहितका राजनीतिक दलका नेताहरुको मुद्दा फिर्ता लिन सहज हुने छ ।

राजनीतिक कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश

२५ मंसिर, काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्री भन्छन्, ‘विभिन्न समूहसँग वार्ता भइरहेको थियो, ती दलका कार्यकर्तासँग सम्बन्धित राजनीतिक प्रकृतिका केस हल गर्ने गरी अपराध संहिता […]