वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

फुङ्लिङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ […]

सम्बन्धित सामग्री

इलाममा अलैँची उत्पादन बढ्यो

६ पुस, फिक्कल (इलाम) । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा […]

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

ढोरपाटन (बागलुङ), २६ कात्तिक । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको […]

ओखलढुंगामा अलैँची खेतीको आकर्षण घट्दै

ओखलढुंगा । बजार नपाएपछि ओखलढुंगामा अलैँची खेतीतर्फ नयाँ कृषक आकर्षित हुन सकेका छैनन् । ओखलढुंगामा केही वर्षयता करिब ३५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेपनि थप खेती बिस्तार हुन सकेको छैन । अलैँची थोरै मात्रामा उत्पादन हुँदा यहाँका कृषकलाई बजारको पहुँचमा पुग्न समस्या भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका कृषि अर्थविज्ञ गणेश अधिकारी खत्रीले बताउनुभयो । […]

वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

ताप्लेजुङ – पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण  अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन्। सिरीजङ्घा गाउँपालिका–७ खेवाङका गङ्गाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ […]

फल्नुपर्ने समयमा अलैँचीका बोट मर्न थालेपछि चिन्तामा पर्वतका किसान

पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ।मजुवापाखा कबुलीयती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन्। तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन्। कारण हो- दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा।सीमा गोठ मजुवापाखा कबुलीयती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकहरूले २०७४ सालदेखि अलैँची खेती गर्न शुरु गरेका हुन्। उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन्।यस वर्ष अलैँचीले उत्

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा […]

विश्वविद्यालयका प्राध्यापकको कृषि मोह

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण विकासको उपप्राध्यापक रहेका उनी प्राध्यापन बाहेकको समय कृषिमा खर्चिन्छन् ।उनले महेन्द्रनगरमा कुखुरापालन, बाग्लुङमा अलैँची खेती र डडेल्धुरामा भटमास प्रशोधन केन्द्रमा लगानी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापनमा पनि अब्बल मानिएका उनी अध्ययन अनुसन्धानमा संलग्न छन् । “मेरो प्रमुख पेशा प्राध्यापन रहे प

पश्चिम म्याग्दीको पाखोबारीमा अलैँची खेती विस्तार

गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् । थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई […]

देशभर फैलिँदै इलामको अलैँची

इलाम : इलामका उत्पादन भएको अलैँचीका विरुवा देशभर फैलिँदै गएका छन्। पहाडी भेगको ओसिलो ठाउँमा फल्ने ‘कालो सुन’ उपनामले चिनिने अलैँचीको परिचय यतिबेला फेरिएको छ। इलामबाट उत्पादन भएको अलैँचीको विरूवा देशका ४० भन्दा बढी जिल्लामा पुगेको छ।पछिल्लो समय तराई क्षेत्रमा पनि अलैँचीको व्यावसायिक खेती सुरु भएकाले यसको परिचय फराकिलो बन्दै गएको हो। झापाको बुद्धशान्ति गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका किसानले व्यावसायिक अलैँची खेती गर्दै आएका छन्। उनीहरूले सुक्खा जमिनमा हुने ‘सलकपुरे’

शिक्षकलाई तलब खुवाउन अलैँची खेती

तेह्रथुम, कात्तिक २० – तेह्रथुमको लालीगुराँस नगरपालिकाको फुलेकमा रहेको जनता आधारभूत शिक्षकलाई तलब खुवाउन विद्यालयको श्रोतले नधानेपछि अलैँची खेती...