कोभिड संक्रमणपछि २८ दिनसम्म अचेत बनेकी नर्सलाई भिएग्राले बचायो

१९ पुस, काठमाडौं । बेलायतमा कोभिड-१९ को संक्रमणपछि मृत्युको मुखमा पुगेकी एक नर्सले पुनर्जीवन पाएकी छन् । कोभिड-१९ को संक्रमणपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी बेलायतकी ३७ वर्षीया नर्स मोनिका अलमेइडाले पुनर्जीवन पाएकी हुन् । सबै उपाय असफल भएपछि सहकर्मी डाक्टरले भिएग्रा दिएर उपचार गरेपछि आफ्नो जीवन बँचेको मोनिकाले द सन पत्रिकालाई बताइन् […]

सम्बन्धित सामग्री

अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ।...

२०७२ को भूकम्पदेखि अचेत छन् कृष्णहरि

२ माघ, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिका– ३ का ३४ वर्षका कृष्णहरि पुडासैनी ८ वर्षदेखि अचेत छन् । २०७२ वैशाख १२ को भूकम्पमा परेर घाइते उनको अहिलेसम्म होस छैन । उनका आँखा खुल्ला भए पनि मान्छे चिन्दैनन् । कसैले बोलाउँदा कुनै प्रतिक्रिया दिन सक्दैनन् । पर्यटक गाइड उनी त्यस दिन १३ जना इजरायली पर्यटक लिएर […]

कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ। कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र […]

एकै घरका चार बालबालिका अचेत

संखुवासभा, वैशाख २५ । संखुवासभाको चैनपुर नगरपालिका –९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आइतबार बिहान चैनपुर –९ खाम्लिङमा चार जना बालबालिका अचेत अवस्थामा फेला परेका हुन् । चैनपुर –९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोरा छोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए […]

सङ्खुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे

सङ्खुवासभा - सङ्खुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज बिहान चैनपुर–९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।  मनबहादुरका छोरा नौ वर्षीय मनधोज, आठ वर्षीय राजेन्द्र, पाँच वर्षीय निमसाङ र छोरी तीन वर्षीया सुपरिना घरनजिकै अचेत अवस्थामा फेला परेका प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किंद...

शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइयाे

युट्युबलगायत सामाजिक सञ्जालमा अन्टसन्ट बाेलेर चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएकाे छ ।

घरमै अचेत भेटिएका युवकको मृत्यु

२४ मंसिर, वीरगञ्ज । बारामा घरमै अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । पचरौता नगरपालिका– ७ का २६ वर्षीय नागेन्द्र मुखियाको उपचारका क्रममा शुक्रबार राति पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति सवा १० बजे घरमा अचेत अवस्थामा रहेको भनी प्रहरीलाई खबर आएको थियो । प्रहरी टोली पुगेर […]

प्रशिक्षक अलमुताइरी अचेत भएपछि अस्पताल लगियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टेक्निकल एरियामा अचेत भएपछि अस्पताल लगिएको छ । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएपछि अस्पताल लगिएको हो । उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर […]

अचेत अवस्थामा फेला परेका तीन जनाको मृत्यु

भक्तपुरको तीन छुटाछुटै स्थानमा शनिबार तीन जना मानिस अचेत अवस्थामा भेटिएका छन्।

अचेत अवस्थाका यात्रुको उद्धार

नुवाकोट– जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा […]