कुवेतमा एक नेपाली अचेत अवस्थामा उपचाररत

दोहा – रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ। कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र […]

सम्बन्धित सामग्री

न्युयोर्कको जेलमा परेको एकसातामै २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु

न्युयोर्कको जेलमा २७ बर्षीय नेपाली युवा मनिष कुँवरको मृत्यु भएको छ । अक्टोबर ५ बिहिबार विहान उनको न्युयोर्कको राइकर्स आइल्याण्ड जेलमा मृत्यु भएको खुलासा भएको छ । विहान ६ बजेर २० मिनेटमा जेलको परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए । उनी गत सेप्टेम्बर २७ देखि हिराशतमा रहेको जनाइएको छ । उनको मृत्युको कारण केही खुलाइएको […]

सिड्नीमा ३ नेपाली युवतीलाई समुन्द्रको छालले हुत्याउँदा एकजनाको अवस्था चिन्ताजनक

सिड्नीको क्रोनाला समुन्द्री तटमा पानीबाट अचेत अवस्थामा उद्दार गरिएकी एक नेपाली महिला अहिले अस्पतालमा जीवनको लडाइँ लडिरहेकी छिन् । पानीमा छालमा हुत्याएपछि बुधबार साँझ ७ बजे साउथमा क्रोनोला बिचमा उद्दारकर्मीहरुलाई बोलाइएको थियो । २० वर्षीया महिलालाई समुद्र तटबाट उद्दार गर्दा उनी अचेत थिइन् । त्यसपछि घटनास्थलमा प्यारामेडिकहरूले उपचार गरेका थिए । प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा उनलाई […]

डा. शंशाक कोइरालाको स्वास्थ्यमा सुधार

भरतपुर,कात्तिक १४ । चुनावी सभामा एक्कासि अचेत भएका नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारसमेत रहेका डा. कोइराला आइतबार दिउँसो अचेत भएपछि उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । उपचारमा संलग्न पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अहिले […]

साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो

दोहा – ८ वर्षअघि साउदी अरबमा भर्‍याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ । सन् २०१४ मा साउदी अरब पुगेको ६ महिनामै आफूले काम गर्ने घरको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते भएर साउदीको अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ घर […]

३० वर्षीय बिनोद नेपाली : जो ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेका छन्

गुल्मीको इस्मा गाउँपालिका ५ लाम्टारीका ३० वर्षीय बिनोद नेपाली गुल्मी अस्पतालको बेडमा अचेत भएर पल्टिएका छन् । अस्पतालका अनुसार ब्रेनमा रगत बगेको छ । उनी गुल्मी अस्पतालबाट थप उपचार सम्भव...

अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य, भएको के थियो ?

अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए । उनी लडेसँगै सहायक प्रशिक्षक किरण श्रेष्ठ उठाउन पुगेका थिए । तर, उनी अचेत भइसकेका थिए ।सोही समयमा नेपालले कुवेतसँग दोस्रो गोल खान पुगेको थियो । खेलको ४८औं मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड

कस्तो छ, खेलमैदानमै बेहोश भएका अलमुताईरीको स्वास्थ्य अवस्था ?

कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका थिए।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्याएको थियो ।उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिए

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अचेत अवस्थामा अस्पताल लगिएको हो ।

प्रशिक्षक अलमुताइरी अचेत भएपछि अस्पताल लगियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टेक्निकल एरियामा अचेत भएपछि अस्पताल लगिएको छ । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएपछि अस्पताल लगिएको हो । उनी दोस्रो हाफको सुरुवाती समयमै अचेत भएर […]

सेनाको तालिम गरिरहेका जवानको मृत्यु

अर्घाखाँची : शैन्य आधार तालीम गरिरहेका अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो।नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अचेत भएका थिए। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।