अचेत अवस्थाका यात्रुको उद्धार

नुवाकोट– जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको तीर्थ सम्पन्न गरी घर फर्किँदै गर्दा लेक लागि अचेत अवस्थामा पुगेका एक व्यक्तिको मङ्गलबार उद्वार गरिएको छ । अचेत हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ सल्लेडाँडा निवासी २१ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । उनको उद्वार प्रहरीले गरेको हो । पवित्र कुण्डमा स्नान गरी फर्कने क्रममा नुवाकोट र रसुवाको सिमाना छेडा […]

सम्बन्धित सामग्री

बलात्कृत अवस्थामा रहेकी एक १७ वर्षीया किशोरीको उद्धार

मोरङ – मोरङको उर्लाबारी नगरपालिकाबाट बलात्कृत अवस्थामा रहेकी एक १७ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङ मिक्लाजुङ गाउँपालिकाकी किशोरी अचेत अवस्थामा उर्लाबारीस्थित आइतबारेका नवराज भट्टराईको गोठमा भेटिएकी हुन्। मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार स्थानीय भट्टराईको गाईगोठमा आइतबार बिहान किशोरीलाई अर्धचेत अवस्थामा भेटिएको हो। प्रहरीले […]

‘अचेत घाइतेको उद्धार गर्न अनुमति दिएन मनास्लु संरक्षण क्षेत्र कार्यालय’ ले

वृद्ध भत्ता लिन पैदल गाउँपालिका जाँदै गरेका चूमनुब्री-२ गोरखाका चेवाङ दोर्जी भिरबाट लडेर अचेत अवस्थामा छन्। उनी लडेको स्थान मनास्लु संरक्षण क्षेत्र भित्र परेकाले समयमै उद्धार गर्न अप्ठेरो भएको छ।...

साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो

दोहा – ८ वर्षअघि साउदी अरबमा भर्‍याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ । सन् २०१४ मा साउदी अरब पुगेको ६ महिनामै आफूले काम गर्ने घरको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते भएर साउदीको अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ घर […]

अचेत अवस्थामा फेला परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

कञ्चनपुर : भीमदत्त नगरपालिका ९ ब्रम्हदेवस्थित सडक छेउमा अन्दाजी ४५ वर्षीय व्यक्ति अचेत अवस्थामा आज दिउँसो भेटिएका हुन्। नाम वतन खुल्न नसकेका उक्त व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।सडक छेउमा अचेत अवस्थामा भेटिएका भारतीय नागरिकजस्ता देखिने व्यक्तिलाई प्रहरीले उद्धार गरी उपचारका लागि महाकाली अस्पताल भर्ना गरेको थियो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार उपचारका क्रममा उक्त व्यक्तिको मृत्यु भएको छ। मृतकको शव अस्पतालको शव गृहमा राखिएको छ।

लेक लागी बेहोस भएकी दर्शनार्थीको दूधकुण्डबाट उद्धार

काठमाडौं : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१ स्थित धार्मिक स्थल ठूलो दूधकुण्डको दर्शन गर्न आएका एक भक्तजनलाई प्रहरीले उद्धार गरेको छ। गत २६ गते दर्शनका लागि गएकी युवती ४ हजार ६०० मिटरको उचाइमा रहेको दूधकुण्ड नजिकै लेक लागी अचेत अवस्थामा सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो। अचेत अवस्थामा रहेकी ती युवतीलाई महिला प्रहरीले बोकेर दूधकुण्ड बेस क्याम्पतर्फ प्राथमिक उपचारको लागि लगिएको हो। काठमाडौं घर भएकी ती युवती उपचारपश्चात् सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्य

सर्लाहीमा ८ महिने शिशु मृत फेला, आमा अचेत अवस्थामा

काठमाडौं : सर्लाहीको लालबन्दी नगरपालिकामा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन्।उनकी आमा भने बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी विजय यादवले थाहा खबरलाई जानकारी दिए। लालबन्दी-१७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा आज बिहान ईश्वरपुर नगरपालिका-५ नरेशपुरकी अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टि अचेत अवस्थामा भेटिएका हुन्।दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगिएकोमा चिकित्सकले बच्चाको पहिला नै मृत्यु भइसकेको बताएको डिएसपी

सडकबाट खसेकी महिलाको प्रहरीद्वारा उद्धार

भिरबाट लडेर अचेत एक महिलालाई गुल्मी प्रहरीले उद्धार गरेको छ । मदाने गाउँपालिका– २ की अन्दाजी ४० वर्षीया पुष्पा केसी म्यालपोखरीबाट आफ्नो घर बाँझकटेरीखालतर्फ जाने क्रममा ढोरपाटन सडकखण्डबाट खसेकी थिइन् ।  स्थानीयको सूचनाका...

स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत

काठमाडौँ । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटना स्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन […]

मकवानपुरबाट अचेत अवस्थामा उद्धार गरिएका सबै भारतीयको मृत्यु

काठमाडौं : मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको मृत्यु भएको छ।  होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएका आठैजनाको म...

पाँच दिनदेखि अचेत भारतीय वृद्धको उद्धार

कञ्चनपुर :  शुक्लाफाटा–४ असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका अन्दाजी ६० वर्षका भारतीय वृद्धको उद्धार गरिएको छ। असैना गाउँको अछामी टोल पिपल चौतारा नजिकको बाँझो काठको घरको भुइँतलामुनि अचेत अवस्थमा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा बुधबार उद्धार गरिएको हो। स्थानीय वासिन्दाले भा...