एकोहोरो लाइनबाट मात्र भोट खसाल्ने व्यवस्था हुँदा मतदानमा ढिलाइ, ‘साढे दुई घण्टासम्म लाइनमा’

काठमाडौं : नेपाली कांग्रेसको सभापति छनोट गर्नका लागि अहिले राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान जारी छ। तर, मतदान व्यवस्थित नभएको महाधिवेशन प्रतिनिधिहरुले गुनासो गरेका छन्। एकोहोरो लाइनमात्र राखिएपछि मत खसाल्न लाइनमा बसेका प्रतिनिधिले सास्ती पाएका छन्। दुई घण्टाभन्दा बढी समय लाइनमा बस्नुपरेको प्रतिनिधिहरुको गुनासो छ। एकोहोरो लाइन लगाएर उम्मेद्वारले सोही…

सम्बन्धित सामग्री

चुनाव जितेको ७२ घण्टा भित्रै सुनिल शर्मा एक्सनमा उत्रिए

मोरङ, ११ मंसिर । मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डा. सुनिल शर्मा जितलगत्तै एक्सनमा उत्रिएका छन् । उनले निर्वाचन अघि मतदातामाझ आफूले गरेको प्रतिवद्धताअनुसार नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शय्या क्याबिन […]

दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता

दाङ : दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्। करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्।

गाउँमै भोट हाल्न पाउने भएपछि मासपुरका मतदाता खुसी

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका मतदाता गाउँमै पहिलो पटक भोट हाल्न पाउने भएपछि खुसी भएका छन्। ५० मतदाता रहेको मासपुर गाउँका स्थानीयबासी भोट दिन १० घण्टा पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र धाउन...

यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट […]

रवि लामिछानेलाई भोट माग्न चितवन पुगे कलाकार

काठमाडौं । मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन पुगेका छन् । चितवन ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उनीहरू चितवन पुगेका हुन् । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ […] The post रवि लामिछानेलाई भोट माग्न चितवन पुगे कलाकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजागाजासहित भोट नमाग्न आयोगको निर्देशन

निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न राजनीतिक दलहरूलाई निर्देशन गरेको छ ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा निर्वाचन आचारसंहिता पालना गर्न आयोगले आग्रह गरेको हो । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा चौबिस घण्टा अगावै जानकारी गराउनुपर्ने आयोगले जनाएको छ । यस्तै बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र त्यस्ता कार्यक्रम गर्नुपर्ने,  घ

भोट हाल्न १० घण्टा हिड्नुु पर्ने मानपुर वासीले गरे नयाँ मतदान केन्द्रको माग

सिमकोट – ताँजाकोट गाउँपालिका–३ को मासपुुर गाउँका बासिन्दाले आगामी प्रदेश तथा संङ्घीय निर्वाचनका लागि नयाँ मतदान केन्द्र माग गरेका छन् । मासपुुर गाउँका बासिन्दालाई १० घण्टा हिँडेर मतदान गर्न जानु पर्ने अवस्थामा आगामी चुनावको लागि नयाँ मतदान केन्द्रको माग गरिएको हो। मुख्यनिर्वाचन अधिकृतको जिम्मेवारी पाएका जगतबहादुुर पौडलले आगामी निर्वाचनका लागि मासपुुरका लागि नयाँ मतदान केन्द्र […]

नेता भोट खोज्दै गाउँमा, कृषक मल खोज्दै सहरमा

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङका जुद्ध सुवेदी बुधवार बिहान नौ बजेदेखि नै सदरमुकाम कुश्मा बजारमा रहेको रासायनिक मलको बिक्री केन्द्रमा लागेको लाइनमा थिए।केन्द्रमा मल नभएको र गाडीले लिएर आउँदै गरेको सूचना पाएपछि उनी करिब पाँच घण्टा लामो समय लाइनमा बसे। ट्रकबाट केही बोरा मल त झारियो तर जुद्धको भागमा १० किलो युरिया र पाँच किलो डिएपी मल भन्दा परेन।गाउँमा नेताहरूको भोट माग्दै जान थालेको बताउने उनले नेताहरूको भोट माग्दै गाउँमा जाँदा आफूहरू मल खोज्दै सहरमा आउनुपरेको बाध्यता सुनाए।सुवेदीले ल

सभापतिका उम्मेदवार प्रकाशमान पनि मतदान गरेर फर्किए

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वका छान्नका लागि १४औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा मतदान जारी छ। मतदान गर्ने पहिलो मतदाताका रुपमा केबी गुरुङ रहेका थिए भने त्यसपश्चात् शेरबहादुर देउवा प्रकाशमान सिंह, रामशरण महत, सुजता कोइरालालगायतले भोट हालेका थिए।मतदानका लागि देउवा करिब एक घण्टा मतदानस्थलमा बसेका थिए।  त्यस्तै, उम्मेदवार सिंह भने  बिहानैदेखि मतदानस्थलमा पुगेर भोट माग्‍नमा व्‍यस्त थिए।आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि करिब तीन घण्टा ढिला गरी मतदान जारी छ। मत