रिसाएर भोट नहाली होटल फर्किएका प्रतिनिधिलाई ल्याउनका लागि एक घण्टा थपियो मतदानको समय

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको समय एक घण्टा थपिएको छ । मतपत्र सकिएपछि लामो समय मतदान रोकिँदा भोट नहाली होटलमा फर्किएका मतदातालाई मतदानमा ल्याउनका लागि समय थपिएको स्रोतले जानकारी दियो । मतपत्रको अभावमा मतदान रोकिँदा केही प्रतिनिधि रिसाएर सुत्न भन्दै होटलमा फर्किएका थिए । ती प्रतिनिधिलाई फर्काउनका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मतदानको समय थपिएको स्रोतको दाबी छ । अहिले होटलबाट प्रतिनिधिहरूलाई स्कोर्पियोमा राखेर मतदान स्थलमा ल्याइँदैछ । निर्वाचन ...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदान नसकिएपछि साढे एक घण्टा समय थपिएको हो । उक्त समयमा पनि मतदान नसकिएपछि पुनः एक घण्टा समय थप गरिएको हो । निर्वाचन समितिले राति साढे ११ बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५...

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय फेरि एक घण्टा थपिएको छ । निर्धारित साढे १० बजेभित्र मतदान नसकिएपछि एक घण्टा थपिएको हो । निर्वाचन समितिले राति साढे ११ बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो । त्यसपछि अहिले बढाएर फेरि साढे ११ बजे पुर्‍याइएको हो ।

कांग्रेस मतदान समय फेरि एक घण्टा थपियो

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी निर्वाचनमा फेरि मतदान गर्ने समय थपिएको छ । यसअघि साढे १० बजे सम्म थपिएको मतदान अवधि फेरि एक घण्टा थप भएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै पौने १२ बजे सुरु भएको थियो । आज राती नै मत गणना सुरु हुने पनि बताइएको […]

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि डेढ घण्टा थपियो

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय साढे एक घण्टा थपिएको छ । निर्धारित ९ बजेभित्र मतदान नसकिएपछि साढे एक घण्टा थपिएको हो । निर्वाचन समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ । यसअघि ५ बजेबाट थपेर ९ बजे पुर्‍याइएको थियो । यसैबीच सभापतिको मतदान अन्तिम चरणमा पुगेको छ ।

एमाले महाधिवेशन : मतदानको समय आधा घण्टा थपियो

नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान जारी छ । आज बिहान १० बजेसम्म मतदानको कार्यतालिका रहेको थियो । तर, निर्धारित समयमा मतदान नसकिने भएको छ । केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार हालसम्म १७ सय महाधिवेशन प्रतिनिधिले मत दिइसकेका छन् । १० बजेभित्र मतदान नसिकएपछि थप आधा घण्टा समय थप गरिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो । अध्यक्ष, उपा

सगुनको शेयर खरिदको समय ७२ घण्टा थपियो

सगुनले दोश्रो राउण्डको शेयर बिक्रीको म्याद थप गरेको छ। यसअघि अमेरिकाको न्यूयोर्कको समय अनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने सीमा

७२ घण्टा थपियो सगुनको सेयर खरिद गर्ने समय

काठमाडौं । सगुनले दोस्रो तहको शेयर बिक्री म्याद ७२ घण्टा थप गरेको छ । न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिखसम्म