प्रविधि विकास र विस्तारमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाको नाम सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा विभिन्न संस्थाको नाम सार्वजनिक भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान पत्रकारिता पुरस्कार तर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा।दीपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधि तर्फ प्रा. डा. उदयराज […]

सम्बन्धित सामग्री

यस्ता छन् शिक्षा क्षेत्रमा ज्ञवालीका योगदान

कुशल प्रशासक, समाजसेवी, व्यावसायिक पत्रकारिताका प्रवद्र्धक र लेखकका रुपमा परिचित हेमराज ज्ञवाली शैक्षिक क्षेत्रमा फड्को मारोस् भन्ने चिन्तन लिने शैक्षिक धरोहरका रुपमा चिनिएका विशिष्ट व्यक्ति हुन।...

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति तथा संस्थालाई परिसंघको सम्मान

काठमाडौं। नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ परिसंघका सदस्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने करदातामध्ये निर्यात कारोबारमा डाबर नेपाल प्रालि, विशेष उद्योगमा एशियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमा ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो । यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामा ग्लोबल आइएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबारमा आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दीप शारडा लगायत सहभागी थिए ।

व्यक्ति बदलिएर पुग्छ कि संरचना पनि बदलिनुपर्छ ?

समयको पालना गर्न सिके, पालो पर्खन सके, फोहोर जथाभावी नफ्याँके, लेन अनुशासन कायम गरेर यात्रा गरे– यस्ता थुप्रै स–साना कुराहरु बदल्न सके देश आफैं बदलिइहाल्छ नि भन्ने कतिलाई लाग्छ। एक–एक जना व्यक्ति आफ्नो तहमा जिम्मेवार बन्न सके राष्ट्र निर्माणमै योगदान पुग्ने हो भन्न पनि सकिएला। यही विषयलाई उल्टोपाल्टो पारेर हेर्न पनि सकिन्छ। यी स–साना कुरा […]

सूर्याेदयको विकासमा योगदान गर्ने व्यक्ति र संस्था पुरस्कृत

सूर्योदय नगरपालिकाले नगरमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने २८ व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ। नगरले १३औं नगर सभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम सार्वजनिककरण समारोहमा उनीहरूलाई सम्मान र पुरस्कृत गरिएको हो।...

वैकल्पिक राजनीति कति स्वर्णिम?

सबैजसो दलमा योगदान गर्न सक्ने क्षमता भएका व्यक्ति छन्। ती बेलाबेलामा दलबाट अलग्गिन्छन्।

विभिन्न क्षेत्रका  १३ व्यक्ति सम्मानित

काठमाडौं : फेसन नेटवर्क नेपालले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ। ठमेलस्थित टेन एक्स क्लबमा आयोजित एक कार्यक्रममा नेपालको फेसन उद्योग, सौन्दर्य, चलचित्र तथा फोटोग्राफीमा योगदान पुर्‍याएका व्यक्तिहरू सम्मानित भएका हुन्।‘एफएनन लिजेन्ड्री आइडल’ उपाधि दिएर १३ जनालाई सम्मान गरिएको थियो। नमुना कलेज अफ फेसन टेक्नोलोजीका फाउन्डर प्रिन्सीपल ज्ञानीशोभा तुलाधर, कमला श्रेष्ठ सिनियर ब्युटीसियन, चलचित्र बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी, रुबी राणा पूर्व

प्रदेश सरकारले विभिन्न व्यक्ति तथा संस्थालाई पदक प्रदान गर्ने

काठमाडौँ,२८ असार । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप पदक वितरण गर्ने भएको छ । विभिन्न २२ विधामा पदक वितरण गर्न लागेको प्रादेशिक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत पेशलकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार यही असार ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश […]

प्रदेश सरकारद्वारा विशिष्ट योगदान पुर्‍याउनेलाई सम्मान तथा पदक सिफारिस

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश स्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पदक सिफारिस गरेको छ । प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ को दफा ७ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ को दफा ३ बमोजिम प्रदेश स्तरमा विशिष्ट योगदान […]

अर्थतन्त्रका लागि दिगो बैंकिङ

बैंकिङ क्षेत्रको लगानीले कस्तो अर्थतन्त्रको निर्माण भयो ? व्यक्ति, समाज र मुलुकका लागि कस्तो योगदान गर्‍यो ? वस्तुनिष्ठ मूल्यांकन आवश्यक छ। नेपालमा ८० को दशकसम्म स्थानीय बैंकहरू मात्रै थिए । त्यसपछि...