बैंकहरूको २९ करोड कित्ता प्रोमोटर सेयर पब्लिक हुन सक्ने, बाफियाको व्यवस्था कार्यान्वयन गरिदिन सञ्चालकको माग
बैंक स्थापना भएको १० वर्षपछि संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्न पाउने व्यवस्था बाफियामा छ, त्यसअनुसार १० प्रतिशत सेयर सर्वसाधारणमा परिणत गर्न पाइन्छ, राष्ट्र बैंकले पुनः एकपटक यो व्यवस्था कार्यान्वयन गर्न...