कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड नकआउट चरणमा

एजेन्सी – कीर्तिमानी जित निकाल्दै इंग्ल्यान्ड एक खेल बाँकी छँदे महिलो युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु टोलीले नर्वेमाथि ८–० को कीर्तिमानी जित निकाल्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित आत्मसात गरेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडयिम फालमेरमा घरेलु टोलीको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन् । […]

सम्बन्धित सामग्री

नर्वेलाई ८-० ले हराउँदै आयोजक इंग्ल्यान्ड नकआउट चरणमा

काठमाडौं : महिला युरोपियन च्याम्पियनसिपमा इङ्ग्ल्यान्डले कीर्तिमानी जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको छ। सोमबार राति भएको खेलमा घरेलु टोलीले नर्वेमाथि गोल वर्षा गर्दै एक खेल अगावै नकआउटमा स्थान बनायो।च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्ने क्रममा इंग्ल्यान्डले ८-० को जित निकालेको हो। दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फालमेरमा भएको खेलमा इंग्ल्यान्डको कीर्तिमानी जितमा बेथ मिडले ह्याट्रिक तथा एलेन ह्वाइटले दुई गोल गरिन्। जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोको नाममा समान